समाचार सबै

राष्ट्रिय नाचघरमा चम्किए यमेश र साईना, जिते ‘Era’s Ambassador’ को उपाधि

काठमाडौं । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘Era’s Ambassador 2026–2’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । फिनालेमा यमेश याखा र साईना श्रेष्ठले विजेता उपाधि जितेका छन् ।

प्रतियोगितामा अनिशा थापा मगर र सिजन भण्डारी प्रथम रनरअप बने । आलोक तामाङ र श्रेया बोहरा दोस्रो रनरअप, समर्पण अधिकारी र राह्येल श्रेष्ठ तेस्रो रनरअप तथा प्रशान्त दीक्षित र आराधना श्रेष्ठ चौथो रनरअप घोषित भए ।

त्यस्तै, सनुका गुरुङले ‘अर्गनाइजर च्वाइस’ विशेष उपाधि प्राप्त गरिन् ।

विजेतालाई भियतनामका लागि ५० हजार रुपैयाँ तथा थाइल्यान्डका लागि २५ हजार रुपैयाँ बराबरको हवाई टिक

धेरै पढिएको