पार्टी फुट्दैन, फुट्न दिईन्न
AVENTOZ NEWS DESK
Nov-08 , 2020 तारिख 03:45 बेलुका

काठमाडौं — कार्तिक २३, २०७७।

नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो ।

तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा? मैले?’अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन रु मैले भनेको हो र रु जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के रु पार्टी फुट्न सक्छ भनेको होइन र?

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ, तर झगडा नगरी सल्लाहमा गरौँ भनेर बोल्ने गरेको ओलीको आरोप छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ। 

Related Post